• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बियर....


शेरेएउटा होटेलमा बियर पिउन गएछ। शेरेले एक गिलास बियर मगाएछ ।जब बियर पिउनैलागेको थियो बाहिरबा कसैले बोलाएको जस्तो लाग्यो अनि शेरेबाहिर गएर हेरेछ तर बाहिरकोही पनि रहेनछ । फर्केरटेबलमा आउँदा गिलासखाली थियो ।छेउमा यस्तो लेखिएको का थियोः पिलाउनु भएकोमा धन्याबाद" शेरेलेफेरी अर्को गिलास बियर मगाएछ। फेरी जब पिउनैलागेको थियो बाहिरआफ्नो साईकल कसैले लानथालेको जस्तो लागेर बाहिर हेर्न गएछ । साइकल जहाँको त्यहीँ रहेछ। फर्केर टेबलमा आउदा गिलासखाली थियो ।छेउमा यस्तो लेखिएको का थियोःपिलाउनु भएकोमा धन्याबाद"फेरी पनि शेरेले बियर मगाएछ । फेरी पनि पिउनैलागेको थियो बाहिरठुलो आवाजलेकेही पड्किएको सुनेछ । यसपटकचाहीँ शेरेले गिलासमा थुकेछ रछेउमा यस्तो लेखेर छोडेछः " मैले बियरमा थुकेको छु । तलाई खान मनलाग्छ भने खा ।" शेरे बाहिर हेरेरफेरी टेबलमा आएछ । बियरखाएको रहेनछ तरछेउमा यस्तो लेखिएको का रहेछः"मैले पनि बियरमा थुकेको छु । तेरो बियर तैले खा